जेसिआई नेपाल प्रेसिडेन्ट मिट - २०१९, क्षेत्र 'घ' सभ्य र भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रमलाई सफल पार्न सम्पूर्ण शाखाबाट पाल्नु भएका शाखा अध्यक्षज्यूहरु, जेसी मिनहरु, तथा साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछौं। अध्यक्ष -२०१९ जेसी ममता पौडेल तथा सुनवल जेसिज परिवार। Posted on 14-05-2019

President meet area D 2075/12/30