नि.शुल्क चिया तथा प्रसाद बितरण
2020-01-15 / 2020-01-15     07:00:00pm - 11:00:00pm    
Location : देवघाट तनहु Organized By : JCI Narayangarh Lady


२) २०७६ माघ १ गते तदनुसार 15 जनवरी 2020 का दिन "मानवताको  सेवा जीवनको सर्बोतम कार्य हो " भन्ने आस्थालाई आत्मसात गर्दै हिन्दुहरुको माहान पर्व माघेसक्रान्ती मेलाको सुभ अबसरमा प्रतेक बर्ष जस्तै नारायणगढ लेडि जेसिज ,नारायणगढ जेसिज, सामुदायिक सेवा केन्द्र ,रेडियो त्रिबेणि १००.६ मेगाहर्ज, चितवन अटोमेकानिक, किराना ब्याबसायी संघ, नारायणगढ देउराली युवा समाज र स्वस्तिक नेपालको सयुक्त आयोजनामा देवघाटधाममा आउनुहुने श्रदालुभक्तजनहरुलाइ नि.शुल्क चिया तथा प्रसाद बितरण कार्यक्रम अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न गरियो।उक्त कार्यक्रमको संयोजक जेसि गौरी गुरुङ ज्यु रहनु भएको थियो।उक्त कार्यक्रममा बोर्ड पदाधिकारी र सदस्य साथिहरु सहभागिता रहेको थियो।

JCI Events Archive