Lom officer training
2020-01-31 / 2020-01-31     10:00:00pm - 03:11:00pm    
Location : नारायणगढ भानुमार्ग Organized By : JCI Narayangarh Lady


२०७६ माघ १७ गते तदनुसार 31january 2020 का दिन भानुमार्ग स्थित नारायणगढ लेडि जेसिजको सचिवालयमा lom officer training शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न गरियो।उक्त तालिममा सदस्यहरुको क्षमता बिकाश संगै जेसिज प्रती आफ्नो अधिकार , जिम्मेवारी र दायित्वका जानकारी दिदै उक्त तालिमका प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथि नारायणगढ जेसिजका पुर्ब अध्यक्ष तथा नेपाल जेसिजका पुर्ब राष्ट्रिय उपाध्यक्ष जेसि अर्जुन अधिकारी ज्यु रहनुभएको थियोे ।उक्त तालीममा २०जना जेसि सदस्य साथिहरुको सहभागीता रहेको थियो। कार्यक्रमको संयोजक जेसि गोमा लुइँटेल ज्युले लिनुभएको थियो भने कार्यक्रम संचालन माहासचिव जेसि सुस्मित श्रेष्ठ ज्युले गर्नु भएको थियो।

JCI Events Archive