४) तीन महिने नि. शुल्क ब्युटिसियन तालिम
2020-02-15 /     11:30:00pm - 03:27:00pm    
Location : नारायणगढ भानुमार्ग Organized By : JCI Narayangarh Lady


२०७६ फागुन ३ गते तदनुसार 15 फेब्रुअरी 2020 का दिन भनुमार्ग स्थित नारायणगढ लेडि जेसिजको सचिवालयमा ३ महिने नि. शुल्क ब्युटिसियन तालिम उद्घघाटन शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो ।उक्त कार्यक्रमको प्रमुख अतिथि माहानगरपालिका उपमियर श्री पार्बती शाह ज्यु रहनु भयको थियो भने कार्यक्रमको संयोजक जेसि हिमा श्रेष्ठ ज्युले लिनु भएको थियो र कार्यक्रम संचालन माहासचिब जेसि सुस्मिता श्रेष्ठ गर्नुभएको थियोे ।


JCI Events Archive