होलि मिलन कार्यक्रम
2020-03-04 / 2020-03-04     11:30:00pm - 03:10:00pm    
Location : नारायणगढ भानुमार्ग Organized By : JCI Narayangarh Lady


२०७७ फागुन २१ गते तदनुसार 4 मार्च 2020 का दिन भानुमार्ग स्थित नारायणगढ लेडि जेसिजको सचिवालयमा हाल विश्ववभर माहामारिको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नका लागि नेपाल सरकारबाट गरिएको प्रयासलाई मध्य नजर गर्दै होलिको अवसरमा होलि मिलन कार्यक्रम सर्बजनिक स्थालमा भिडभाडमा नगरी आफ्नो सचिवालयमा शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न गरियो।उक्त कार्यक्रममा बोर्डका पदाधिकारीहरु र सदस्य साथीहरु एक आपसमा सुभ कामना आदन प्रदान गरि कार्यक्रम सम्पन्न गरियो।

JCI Events Archive