नोबेल कोरोना भाइरस सम्बन्धि सर्बसाधारणका लागि जनचेतना मुलक सन्देश
2020-03-21 / 2020-03-21     07:07:00pm - 10:10:00pm    
Location : भरतपुर पारस बसपार्क चोक Organized By : JCI Narayangarh Lady


२०७६ चैत ८ गते तदनुसार 21 मार्च  2020 का दिन नारायणगढ लेडि जेसिजले भरतपुर स्थित पारस बसपार्क चोकमा कोरोना भाइरस सम्बन्धि जनचेतना फैलाउदै पम्पलेट टासी माक्र्स बितरण गरि शाखा अध्यक्ष जेसि  परियार ज्युको अध्यक्षता र प्रमुख अतिथि बीसहजार जेसिजका पुर्ब अध्यक्ष , नेपाल जेसिजका पुर्ब माहासचिब, पुर्ब कार्यकारिणी उपाध्यक्ष  जेसि अरुणेस्वर खनाल ज्यु तथा लेडि जेसिजका बोर्डका पदाधिकारी ज्युहरु र सदस्य साथीहरूको उपस्थिति रहेको थियो।उक्त कार्यक्रमको संयोजक जेसि हेमा श्रेष्ठ ज्यु रहनु भएको थियोे ।

JCI Events Archive