Tulsipur Nagar Official Meet With Assigned Officers
2020-06-07 / 2020-06-07     02:00:00pm - 04:00:00pm    
Location : Tulsipur 5, Dang Organized By : JCI Tulshipurnagar


तुलसिपुर नगर जेसिज द्वारा आयोजित भर्चुवल रास्ट्रीय पदाधिकारी भेटघाट एवं अन्तरकृया कार्यक्रममा आफ्नो अमुल्य समय दिइ सकृय सहभागीता जनाइदिनु भयकोमा नेपाल जेसिजकि रास्ट्रीय कार्यकारिणी आदरणीय म्याम शोभा खरेल भट्टराई ज्यु, रास्ट्रीय उपाध्यक्ष रमा प्याकुरेल म्याम नेपाल जेसिज एरिया डि का थिम डाइरेक्टर हाम्रो शाखाका पुर्ब अध्यक्ष दिपेस भन्डारी ज्यु, टेक्निकल सपोर्ट मा सहयोग गर्नु हुने पाटन जेसिज का पुर्ब अध्यक्ष एवं नेपाल जेसिजका पुर्ब उपाध्यक्ष आदरणीय सुमन कृष्ण श्रेष्ठ ज्यु,तुल्सिपुर नगर जेसिज का धरोहर आदरणीय पुर्ब अध्यक्ष ज्यु हरु, सल्लाहकार ज्यु हरु, मेरा बोर्डका सम्पुर्ण साथी हरु, कोडिनेटर साथी सम्पुर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु । नेपाल जेसिजले हामिप्रती देखायको माया र स्नेह ले हामिलाइ अझ अगाडी बढ्ने हौसला मिलेको छ । र अझै पनि साथ सहयोग, र सुझावको अपेक्षा सहित पुनः धन्यवाद दिन चाहन्छु । धन्यवाद ।।
    जे.सि. मोहन सुनार
      अध्यक्ष - २०२०

JCI Events Archive