पन्ध्र घरपरिवारलाई खाद्यान्न वितरण
2020-04-16 / 2020-04-16     03:00:00am - 04:00:00am    
Location : कोहलपुर Organized By : JCI Kohalpur


कोहलपुर जेसिजले विपन्न घरपरिवारकालागि खाद्यान्न सहयोग उपलब्ध गराएको छ । ‘मानवताको सेवा नै जिवनको सर्वोम कार्य हो’ भन्ने मुख्य सिद्धान्त बोकेर हिडेको जेसिजले कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेका १५ विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

वडा कार्यालयमार्फत बिहिबार १५ परिवारलाई चामल, दाल, स्वायबिन, तेल, तरकारी तथा साबुन उपलब्ध गराइयो ।
कोरोना भाईरस संक्रमणको जोखिमसँगै लागु गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार लाई 1महिना पुग्नी बराबर को सम्पूर्ण खाध्यन सामाग्रि उपलब्ध गरियो ।

JCI Events Archive