रक्तदान कार्यक्रम
2020-06-14 / 2020-06-14     07:30:00am - 01:30:00am    
Location : कोहलपुर Organized By : JCI Kohalpur


मिति ई.स 14 june 2020 बिश्व रक्त दाता दिवसको उपलक्ष्यमा बढ्दै गरेको लकडाउनले गर्दा बिरामीहरुलाई उपचारको लागि रगत अभाबको सुचना पाय लगतै लकडाउनले गर्दा बिरामीहरुलाई उपचारको क्रममा रगतको कारण कुनै पनि समस्या न होस भनी कोहलपुर जेसीज को नेतृत्वमा विभिन्न 4 ओटा सस्थाहरु सित समन्वय गरेर रक्तदान कार्यक्रममा सम्पन्न गरियो जसमा कुल 47 रक्तदाता ले रगत दान गर्नु भयको थियो भने 11 जना आपतकालीन् रगत समुह भयको बेक्तीहरु को आपतकालिन आबस्था मा रगत उपलब्ध गराउनि बातावर्ण सिर्जना गरियो ।

JCI Events Archive