कोरोना भाइरस सम्बन्धि सचेतना राहत वितरण कार्यक्रम
2020-04-04 / 2020-04-04     01:00:00pm - 02:23:00pm    
Location : नारायणगढ भानुमार्ग Organized By : JCI Narayangarh Lady


२०७६ चैत २२ गते तदनुसार 4 april 2020 का दिन भानुमार्ग नारायणगढ लेडि जेसिजको सचिवालयमा मानबताको सेवा नै जिबनको सर्बोतम कार्य हो भन्ने जेसिजको पबित्र आस्थालाई आत्मसात गर्दै कोरोना भाइरस बाट बच्न गरिएको lock दोव का कारण दैनिक ज्याला मजदुरि गरेर खाने अति बिपन्न बर्गका २२ घरधुरीलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री बितरन कार्यक्रम शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो।उक्त कार्यक्रमको संयोजक कार्यकारिणी उपाध्यक्ष जेसि हिमा श्रेष्ठ ज्यु रहनु भएको थियो।

JCI Events Archive