प्रथम साधारण सभा
2020-04-20 / 2020-04-20     02:30:00pm - 04:07:00pm    
Location : online zoom Organized By : JCI Narayangarh Lady


मिति २०७७ बैशाख ८ गते तदनुसार 20 अप्रिल 2020 का दिन नेपाल सरकारले गरेको lock down को विषमपरिस्थितिमा नारायणगढ लेडि जेसिजले पहिलो साधारणसभा online zoom app बाट शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो। 

JCI Events Archive