शाखा भ्रमण तथा भेटघाट कार्यक्रम
2020-06-17 / 2020-06-17     11:30:00am - 02:30:00pm    
Location : अनलाइन Organized By : JCI Dang Lady


आज  मिति २०७७-०२-०३ गतेको दिन जेसीआइ दाङलेडिको आयोजना गरिएको कार्यक्रम राष्ट्रिय गान तथा जेसीजहरुको ढुकढुकि आस्था बाट सुरु गरिएको कार्यक्रम जेसीआइ दाङलेडि २०२०का अध्यक्ष जेसी जिवा भुसालको अध्यक्षता यस शाखा निरुपित जेसीआइ नेपालका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि शोभा खरेल ज्यु को प्रमुुुख आतिथ्य  तथा   निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि रमा प्याकुरेल ज्यु को  विशिष्त  अतिथिमा जुम अन्लााईन मार्फत  शाखा   भ्रमण कार्यक्रम समापन गरिएको  कार्यक्रम मा सस्थाका पुर्व अध्यक्ष ज्युहरु मातृ शाखाका जेसीआइ त्रिभुवननगर अध्यक्ष जेसी माधव पौडेल ज्यु जेसीआइ तुल्सिपुरका अध्यक्ष जेसी मोहन सुनार ज्यु र जेसीआइ लमहीका अध्यक्ष जेसी सपना पाण्डे ज्यु र जेसीआइ दाङलेडिका पदाधिकारी तथा सदस्यहरु जोडिनु भएको थियो भने कार्यक्रममा पदाधिकारी तथा हाम्रो मानमा रहेको जिज्ञासाहरुलाइ आदरणीय EVP र VP स्पष्ट पारी दिनु भएको थियो र आजको भेटघाट कार्यक्रम निकै नै फल्दायिक रहेकोे थियो । जेसीआइ दाङ्लेडीका अध्यक्षले आफ्नो भनाइ सहित कार्यक्रमको समापन गर्नु भएको थियो भने जेसीआइ दाङलेडि २०२० का महासचिव जेसी संगिता गिरिले सहजीकरण गर्नु भएको थियो ।

अध्यक्ष : जेसी जिवा भुसाल
प्रमुख अतिथि : जेसी शोभा खरेल ( जेसीआइ नेपाल राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष )
विशिष्ट अतिथि : जेसी रमा प्याकुरेल ( जेसीआइ नेपाल राष्ट्रिय उपाध्यक्ष )
आस्थापाठ : जेसी दिलु मल्ल
स्वागत मन्तव्य : जेसी नमा शर्मा

JCI Events Archive