चौथो बोर्ड बैठक
2020-05-01 / 2020-05-01     02:20:00pm - 03:15:00pm    
Location : online zoom Organized By : JCI Narayangarh Lady


मिति २०७७ बैशाख १९ गते तदनुसार 2020 का दिन covid -19 का कारण नेपाल सरकारले गरेको lock down को विषम परिस्थितिमा नारायणगढ लेडि जेसिजले चौथो बोर्ड बैठक online zoom app बाट शाखा  अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो ।

JCI Events Archive