M.c training
2020-05-08 / 2020-05-08     12:01:00pm - 03:30:00pm    
Location : online zoom Organized By : JCI Narayangarh Lady


मिति २०७७ बैशाख २६ गते तदनुसार 8 may 2020 का दिन नारायणगढ लेडि जेसिजको आयोजनामा online zoom app मार्फत  m.c training शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न गरियो ।यश कार्यक्रमको प्रमुख अतिथि पुर्ब राष्ट्रिय अध्यक्ष सिनेटर चादनी साह ज्यु रहनु भयको थियो भने बर्ष 2020 को राष्ट्रिय अध्यक्ष ज्युको विशेष उपस्थिति रहेको थियो र assin evp ,vp ज्युहरु लगायत राष्ट्रिय पदाधिकारी ज्युहरुको उपस्थिति रहेको थियो ।यश कार्यक्रमको प्रमुख प्रशिक्षक नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसिआइ सिनेटर बिजय गुरुङ ज्यु रहनु भएको थियो । कार्यक्रम संचालक माहासचिव जेसि सुस्मिता श्रेष्ठ ज्यु रहनु भयको थियोे ।


JCI Events Archive