रामग्राम जेसीजद्धारा राष्ट्रिय पदाधिकारीसँग भर्चुअल शाखा भेटघाट
2020-06-07 / 2020-06-07     02:00:00pm - 05:30:00pm    
Location : परासी Organized By : JCI Ramgram


कार्यक्रमः राष्ट्रिय पदाधिकारीसँग भर्चुअल शाखा भेटघाट
आयोजकः रामग्राम जेसीज वर्ष २०२०
मितिः २०७७ जेठ २५ गते
उद्देश्यः शाखाले गरेका कार्यहरु र आगामी योजनाको बारेमा जानकारी गराउनु, अनुभव आदान प्रदान तथा आगामी मार्ग निर्देशनका लागि
अध्यक्षताः जेसी सन्दीप अग्रहरी, शाखा अध्यक्ष
अतिथिः नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शोभा खरेल र निरुपित राष्ट्रिय उपाध्यक्ष गणेश साउद । साथै क्षेत्र घ तालिम संयोजक हिमा न्यौपाने
वक्ताः पूर्व अध्यक्ष पुरुषोत्तम ढकाल, रामग्राम जेसीज
सञ्चालकः रामग्राम जेसीजका महासचिव चन्द्रमणी चौधरी
सहभागिताः रामग्राम जेसीजका पदाधिकारी, निर्देशकहरु तथा सदस्यहरु

JCI Events Archive