रामग्राम जेसीजद्धारा २०७७ सालको टेबल क्यालेण्डर प्रकाशन तथा विमोचन
2020-06-12 / 2020-06-12     11:00:00am - 02:30:00pm    
Location : परासी Organized By : JCI Ramgram


कार्यक्रमः २०७७ सालको टेबल क्यालेण्डर विमोचन कार्यक्रम
आयोजकः रामग्राम जेसीज वर्ष २०२०
स्थानः जिल्ला प्रशासन कार्यालय, प्रजिअ कार्यकक्ष
मितिः २०७७ जेष्ठ ३० गते
उद्देश्यः दैनिक मिति थाहा पाउन, रामग्राम जेसीज वर्ष २०२० ले जनवरी महीना देखि हालसम्म गरेका गतिविधिहरु समेत समेटिएको, नेपाल सरकारबाट स्वीकृत विदाहरु तथा चाडपर्वहरु उल्लेख
विमोचनः प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकबाट
अध्यक्षताः जेसी सन्दीप अग्रहरी, शाखा अध्यक्ष
प्रंमुखअतिथिः श्री प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकबाट
वक्ताः जेसी राजकुमार रेश्मी, पूर्व अध्यक्ष रामग्राम जेसीज
सञ्चालनः रामग्राम जेसीजका महासचिव चन्द्रमणी चौधरी
कार्यक्रम संयोजकः जीतेन्द्र गुप्ता
नयाँवर्षको क्यालेण्डर प्रजिअ पाठक, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, सहायक प्रमुख जिल्लाअधिकारी जोरासिंह माझी, प्रहरी उपरीक्षक अजय केसी, ईलाका प्रशासन कार्यालय सेमरीका प्रमुख मनोज सुवेदी लगायतलाई पनि हस्तान्तरण गरिएको । साथै जिल्ला स्थित कार्यालय र संघ संस्थामा पनि वितरण

JCI Events Archive