जेसीजपूर्व परिचय तथा शाखा पदाधिकारी भर्चुअल तालिम सम्पन्न
2020-06-20 / 2020-06-20     03:00:00pm - 06:00:00am    
Location : परासी Organized By : JCI Ramgram


कार्यक्रमः जेसीज पूर्व परिचय तथा शाखा पदाधिकारी भर्चुअल तालिम
आयोजकः रामग्राम जेसीज वर्ष २०२०
मितिः २०७७ असार ६ गते
स्थानः जुम मिटिङ अनलाईन, परासी
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखा अध्यक्ष
प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षकः जेसी शोभा खरेल, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष, नेपाल जेसीज
कार्यक्रम संयोजकः जेसी सुनिता अग्रहरी, उपाध्यक्ष
सञ्चालनः महासचिव चन्द्रमणी चौधरी
वक्ताः नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष यम कुमारी सुवेदी,
सहभागिताः रामग्राम जेसीज, रामग्राम महिला जेसीज र बर्दघाट जेसीजका पदाधिकारी एवं नयाँ सदस्यहरुको सहभागिता रहेको ।
प्रशिक्षार्थीबाटः नयाँ सदस्यहरु राम प्रसाद पौडेल, सुरभी अग्रहरी र कन्हैया अग्रहरीले यो तालिमबाट आफूहरु उत्साहित भएको बताउनु भएको थियो ।
विशेष उपस्थितिः रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकाल, नेपाल जेसीज क्षेत्र घ तालिम संयोजक हिमा न्यौपाने, रामग्राम जेसीजका पूर्व अध्यक्षहरु सुमन गोपाल आचार्य, मुक्ति प्रसाद पौडेल, निवर्तमान अध्यक्ष नारायण सुवेदी, रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष विमला सिंह लगायत
उद्देश्यः जेसीजको परिचय, उद्देश्य यसबाट हुने फाईदा तथा अवसर, तथा जेसीजका कार्यसमितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको विषयमा पनि जानकारी गराउने । रामग्राम जेसीजले यस वर्ष नयाँ नयाँ युवाहरुलाई संलग्न गराई जेसीज अभियानमा सहभागि गराउने र यस क्षेत्रमा जेसीजको उचाईलाई थप बढाउने

JCI Events Archive