विश्व योगदिवसमा रामग्राम जेसीजद्धारा योगाभ्यास कार्यक्रम
2020-06-21 / 2020-06-21     05:30:00am - 08:00:00am    
Location : लिटिल एञ्जेल्स मा.वि. परासीको प्रांगढ Organized By : JCI Ramgram


कार्यक्रमः योग अभ्यास कार्यक्रम
आयोजकः रामग्राम जेसीज वर्ष २०२०
मितिः २०७७ असार ७ गते
स्थानः लिटिल एञ्जेल्स मा.वि. परासीको प्रांगढ
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखा अध्यक्ष
प्रमुखअतिथिः जेसी सुमन गोपाल आचार्य, पूर्व अध्यक्ष, रामग्राम जेसीज
प्रमुख प्रशिक्षकः कृष्ण भट्टराई, रामग्राम पतञ्जली योग समिति
कार्यक्रम संयोजकः जेसी सदन पौडेल, कार्यकारी उपाध्यक्ष
सञ्चालनः महासचिव चन्द्रमणी चौधरी
उद्देश्यः सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास भएकोले रामग्राम जेसीजले यो कार्यक्रमको आयोजना गरेको साथै योगले शारिरीक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले जेसीजले यसलाई जोड दिएको

JCI Events Archive