child fear- covid-19 talk programme area " B" online multi - chapter
2020-05-18 / 2020-05-18     01:01:00pm - 03:28:00pm    
Location : online zoom app Organized By : JCI Narayangarh Lady


नारायणगढ लेडि जेसीजकाे अायाेजनामा लकडाउन समयको उचित सदुपयोग गर्दै मिति २०७७ जेष्ठ ५गते तदनुसार 18 may 2020 का दिन Area B का सम्पुर्ण 34 वटा शाखाहरुकाे सहभागिता मा online "child fear-covid-19 talk programme" मल्टी च्याप्टर सभ्य र भव्यताका साथ शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भएको भयो ।covid - 19 अथवा कोराना भाईरस को महामारी फैलिरहेको बर्तमान परिस्थिति लाई मध्यनजर गर्दै हाम्रा बाल्बालिकाहरुको स्वास्थ लाई ख्याल राख्दै हामी माझ ३ जना डाक्टर हरु:-डा.अनुप बास्तोला ज्यु (टेकु अस्पताल कोराना सरुवा रोग विशेषज्ञ तथा प्रबक्ता)डा.निस्चल मास्के( मनकामना चितवन हस्पिटल बालरोग विशेषज्ञ ) डा.शैलेन्द्र राज अधिकारी (c.m.c. हस्पिटल का मनरोग विशेषज्ञ ) प्रति विशेष आभार व्यक्त गर्दछु। 115 जनाको उपस्थिति रहेको यस तालिम मा प्रेरणादायी उपस्थितिको लागी प्रमुख अतिथि राष्ट्रीय अध्यक्ष जेसीआइ सिनेटर अशोक शंकर ज्यु, क्षेत्र ख का निरुपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भन्डारी ज्यु, रास्ट्रीय कार्यकारिणी उपाध्यक्ष जेसि शोभा खरेल ज्यु, निरुपित राष्ट्रीय उपाध्यक्ष जेसी राम बहादुर वाेगटि ज्यु,, पुर्ब रास्ट्रीय पदाधिकारी international trainner श्री मिलन गुरुङ ज्यु टेक्नोलोजी सहयोग गर्नु हुने NP कार्यकारी सहायक जेसि रबिन पोख्रेल ज्यु लगाएत हामी सङ अनलाइन मार्फत जोडिनु हुने अन्य एरियाका शाखा अध्यक्षज्युहरु,पुर्व अध्यक्षज्युहरु,पदाधिकारिज्युहरु,सदस्यज्युहरु प्रति अन्तरहिर्दय बाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।

JCI Events Archive