सुरक्षा कर्मी प्रहरीलाई सहयोग हस्तान्तरण
2020-05-22 / 2020-05-22     01:00:00pm - 03:00:00pm    
Location : नारायणगढ पुलचोक Organized By : JCI Narayangarh Lady


मिति २०७७-जेष्ठ -९ गतेका दिन"मानवता को सेवा नै जीवन को सर्बोतम कार्य हो "भन्ने हामी जेसी हरुको महान आस्थापाठ लाई आत्मा साथ गर्दै नारायणगढ लेडि जेसिजले मानबिय सेवा मा समर्पित नारायणगढ पुल्चोक वारि र गैंडाकोट पुल्चोक पारी दुबै जिल्लाका सिमाना मा सुरक्षा दिनु हुने प्रहरी हरु covid -19 अर्थात कोराना भाईरस हाल विश्व भरी फैलिरहेको यश विषम परिस्थितिमा नेपाल सरकारले लकडाउन गरेका कारण हाम्रा सेवा का लागि अहोरात्र घाम पानी नभनी यस्तो चर्को गर्मी को समयमा हामीलाई सुरक्षा दिईरहनु भएको मा केही सानो सहयोगले पक्कै पनि प्यास मेटाउने प्रयासका साथ केही सहयोग हस्तान्तरण गर्ने अबसर प्राप्त भएकोमा सम्पूर्णमा धन्यवाद !!!!

JCI Events Archive