Achieving the Sustainable Development Goals
2020-05-10 / 2020-05-10     12:00:00pm - 03:15:00pm    
Location : webinar zoom Organized By : JCI Kathmandu Lady


Achieving the Sustainable Development Goals 


सन् २०२० मई १० तारिखका दिन जेसिआई काठमाडौं लेडिको अध्यक्ष जेसि नगिना नकर्मी ज्युको सभापतित्वमा नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेतर अशाेक शंकर ज्युको प्रमुख आतिथ्य मा zoom online app मार्फ़त achieveng sustainable development gools webinar कार्यक्रम सम्पन्न भएको थियो।सो कार्यक्रममा IPNP जेसि आई सिनेतर महेश पौडेल ,एरीया सी का असाइन EVP जेसि गोकुल सापकोटा ,असाइन VP जेसी धिरज शाही ,नेपाल जेसिज वर्ष २०२० का महासचिव टेक राज रेग्मी ,National training commissioner जेसि शिव सुवेदी ,एरिया सि का SDGold Training co -ordinator जेसि आशिष शर्मा ज्यूँहरुको उपस्थिति रहेकोे थियो ।सो कार्यक्रममा नेपाल भरिका सबै एरिया का शाखा अध्यक्ष ज्युहरु,पदाधिकारीहरु ,जेसि आई काठमाडौं लेडि का पुर्व अध्यक्ष पुर्व राष्ट्रिय अध्यक्ष अन्तर्राष्ट्रिय पुर्व उपाध्यक्ष सिनेतर कीर्ति तुलाधर ज्यु,बोर्ड मेम्बर ,मेम्बर ज्युहरुको पनि उपस्थिति रहेकोे थियो ।कार्यक्रम मा १४० भन्दा बढी मेम्बर ज्युहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा आस्था पाठ IPP जेसि अर्चना श्रेष्ठ मुनाकर्मी ज्युले गर्नु भएको थियो । काठमाडौं लेडि कि अध्यक्ष नगिना नकर्मी ज्युले स्वागत मन्तव्य राखनु भएको थियो ।कार्यक्रममा नेपाल जेसिजका रास्ट्रिय अध्यक्ष जेसिअाई सिनेटर अशोक शंकर, एरिया सि का assign Evp जेसी गोकुल सापकोटा, assign Vp जेसी धीरज शाही,जेसिअाई काठमान्डौं लेडिकी पुर्ब

अध्यक्ष , नेपाल जेसिजका रास्ट्रिय पूर्व अध्यक्ष एवम अन्तरास्ट्रिय पूर्व उपाध्यक्ष जेसिअाई सिनेटर किर्ति तुलाधर ,SDG National co ordinatar जेसि आशिष शर्मा ज्यू ले शुभकामना दिनु भएको थियो |उक्त कार्यक्रमका प्रशिक्षक जेसिअाई सिनेटर रविन पोखरेल हुनुहुन्थ्यो | प्रशिक्षकज्यू ले उपस्थित सम्पूर्ण सहभागी हरुलाई दिगो बिकास (S.D.Gold ) को १७ बुदा र हाम्रो भूमिका बारेमा जानकारी दिनुहुन को साथै अन्तरक्रिया पनि गर्नुभयो |

यस कार्यक्रमका सम्योजक जेसि लक्ष्मी बि सी, उद्घघोषक जेसि अप्सरा अाचार्य हुनुहुन्थ्यो |

JCI Events Archive