Experience Sharing Workshop Regarding Disaster Relief Management for the Community
2020-05-22 / 2020-05-22     01:00:00pm - 04:42:00pm    
Location : webinar Organized By : JCI Kathmandu Lady


Experience sharing workshop regarding disaster relief management for the community
 
सन् २०२० मई २३ तारिखका दिन जेसि आइ काठमाडौं लेडिको अध्यक्ष जेसि नगिना नकर्मी ज्युको सभापतित्वमा जे सी आई काठमाडौं लेडिकि अध्यक्ष तथा नेपाल जेसिजका पुर्व उपाध्यक्ष र कार्यकारिणी उपाध्यक्ष जे सि शारदा मानन्धर पाण्डे ज्युको प्रमुख आतिथ्य मा zoom online app मार्फ़त experience sharing workshop regarding disaster relief management community webinar कार्यक्रम सम्पन्न भएको थियो ।सो कार्यक्रम मा जे सि आइ काठमाडौं लेडि कि पुर्व अध्यक्ष ज्युहरु,विभिन्न शाखाका अध्यक्ष ज्युहरु,वोर्ड मेम्बर ,मेम्बर ज्युहरु उपस्थिति रहेको थियो ।कार्यक्रममा १०० भन्दा बढी मेम्बर ज्युहरुको सहभागीता रहेको थियो । कार्यक्रममा आस्था पाठ lpp जे सि अर्चना श्रेष्ठ मुनाकर्मी ज्युले गर्नु भएको थियो ।स्वागत मन्तव्य महासचिव जे सि रिन्कु बजाचार्य श्रेष्ठ ज्युले गर्नु भएको थियो ।काठमाडौं लेडि जेसिजकी अध्यक्ष जेसि नगिना नकर्मी ज्युले सबैमा धन्यवाद दिनु भएको थियो ।प्रमुख अतिथि जे सि आइ काठमाडौं लेडिकि पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व उपाध्यक्ष र कार्यकारिणी उपाध्यक्ष जे सि शारदा       मानन्धर पाण्डे ज्युले मन्तव्य दिनु भएको थियो ।यस कार्यकर्मकी प्रशिक्षक जेसि आइ काठमाडौं लेडिकि पुर्व अध्यक्ष जेसि रजनी श्रेष्ठ ज्यु हुनुहुन्थ्यो ।यस कार्यक्रम को सम्योजिका co -editor जेसि शारदा नापित ज्युले लिनु भएको थियो ।

JCI Events Archive