International yoga day
2020-06-21 / 2020-06-21     06:00:00am - 08:00:00am    
Location : Online Organized By : JCI Siddhartha Lady


विश्व योग दिवसको अवसरमा शारीरिक र मानसिक तन्दुरुस्ती र रोगबाट मुक्तिका लागि जेसीआई सिद्धार्थ लेडी नेपाल लगायत नेपाल जेसिज अन्तर्गतका १६ वटा शाखाहरु मिली  अन्तर्राष्ट्रीय योगा दिवस कार्यक्रम भर्चुअलबाट सम्पन्न गरियो।यस कार्यक्रममा प्रमुख प्रिशक्षक गुरु दुर्गा देव सुवेदीज्यु, प्रमुख अतिथि National President Jci Sen Ashok Shankar, र विभिन्न शाखाहरुका शाखा अध्यक्ष ज्यु लगायत सम्पुर्ण पदाधिकारी ज्युहरु गरी १४५ जनाको उपस्थितिमा सव्य र भव्यताका साथ कार्यक्रम सम्पन्न गरियो ।

JCI Events Archive