Rice Feeding Program
2020-07-15 / 2020-07-15     06:30:00pm - 08:00:00pm    
Location : Bhim Hospital Organized By : JCI Siddhartha Lady


नेपाल जेसीज Sustainable Goal को Goal No 3 Good Health and well Being अन्तर्गत रहेर मिती २०७७/०३/०१ गते सोमबार का दिन जेसीआई सिद्धार्थ लेडी द्वारा आयोजित भिम अस्पतालमा रहेका बिरामी तथा कुरुवाहरुलाई "खाना खुवाउने कार्यक्रम" त्यहा उपचाररत बिरामी तथा कुरुवा र त्यस अस्पताल मा खटिनुभएका सुरक्षाकर्मी गरि सम्पूर्ण लाई घरैमा वनाएर ताजा खाना खुवाएर कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रम वर्ष २०२० का उर्जाशिल अध्यक्ष जेसी तुलसा भुसाल ज्युको अध्यक्षतामा कार्यक्रम सम्योजक जेसी लक्ष्मी अधिकार ज्यु रहनु भएको थियो ।
त्यस कार्यक्रममा जेसीआई सिद्धार्थ लेडीका धरोहर आदरणीय पुर्व अध्यक्ष ज्युहरु , कार्यसमिति सदस्य ज्युहरु तथा साधारण सदस्य ज्युहरुको गरिमामय उपस्थिति रहेको थियो ।
    

JCI Events Archive