Plantation Program
2020-06-05 / 2020-06-05     05:00:00pm - 07:00:00pm    
Location : Siddhartha Madhyamic School Organized By : JCI Siddhartha Lady


विश्व वातावरण दिवसको अवसर मा नेपाल जेसीजको राष्ट्रिय अभियान “एक बिरुवा मेरो जिम्मेवारी” लाई सफल बनाउन आज सिद्धार्थ लेडी परिवारले आफ्नो घर-घरमा विरुवा लगाई यस अभियानलाई सफल वनाउनुभएको छ। त्यसैगरी पहिलो चरणमा आफ्नो घर बाट सुरु भएर दिनको अन्त्यतिर जनक पथ स्थित सिद्धार्थ प्राथमिक बिधालय मा सामाजिक दुरि कायम गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो । ????????????
उक्त कार्यक्रममा समय ,सहयोग र साथ दिनुभएकोमा सम्पुर्ण आदरणीय पुर्व अध्यक्ष ज्युहरू, सल्लाहकार ज्युहरु, बोर्ड का पदाधिकारी ज्युहरु तथा साधारण सदस्य ज्युहरुलाई धेरै धेरै धन्यवाद साथै
सामुदायिक प्राथमिक बिधालयका अध्यक्ष श्री गोविन्द बस्याल ज्युलाई जेसीआई सिद्धार्थ लेडी परिवारको तर्फबाट धेरै धेरै धन्यवाद ????जय जेसीज ????
महासचिव:-जेसी गीता गैरे बन्जाडे (वर्ष २०२०)

JCI Events Archive