पाँचौ बोर्ड बैठक तथा क्यालेन्डर बिमोचन कार्यक्रम
2020-06-20 / 2020-06-20     01:40:00pm - 03:30:00pm    
Location : online zoom app Organized By : JCI Narayangarh Lady


मिति २०७७ असार ६ गते तदनुसार 20 जुन 2020 का दिन online zoom app मार्फत नारायणगढ लेडि जेसिजको पाँचौ बोर्ड बैठक तथा क्यलेनडर बिमोचन शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो ।संरक्षक विश्व पिया ज्यु, पुर्ब अध्यक्ष ज्युहरुको विशेष उपस्थिति रहेको थियो भने बोर्डका पदाधिकारी ज्युहरु र सदस्य साथीहरूको पनि उपस्थिति रहेको थियो l

JCI Events Archive