वीरता जेसीज सन् २०१८ मा हालसम्म सम्पन्न भएका कार्य
2018-11-01 / 2018-11-28     07:00:00am - 11:00:00pm    
Location : बिर्तामोड Organized By : JCI Birta


  • वीरता जेसीज सन् २०१८ मा हालसम्म सम्पन्न भएका कार्य
  • (१२ फेब्रुअरी २०१८ अर्थात् २९ माघ २०७४मा पदभार ग्रहण गरेपछि)
१) सन् २०१८को नेतृत्वद्वारा पदभार ग्रहण (२०७५ माघ २९ गते)
२) झण्डोत्तोलन (२०७४ फागुन ६ गते), संयोजक जेसी राजीव धिमाल
३) प्रजातन्त्र दिवसमा वृद्धाश्रममा सहयोग (२०७४ फागुन ७ गते), संयोजक जेसी युवराज कुँवर
४) प्रजातन्त्र दिवसमा दिप प्रज्ज्वलन (२०७४ फागुन ७ गते), संयोजक जेसी अशोक चौधरी
५) होली मिलन समारोह (२०७४ फागुन १८ गते), संयोजक जेसी मिक्की कार्की
६) अन्तर धर्म सद्भाव अन्तरक्रिया तथा मन्दिरलाई माइक हस्तान्तरण (२०७४ फागुन १० गते), संयोजक जेसी वीरबहादुर दर्नाल
७) कनकाई नपा–१ स्थित आगलागी पीडित लक्ष्मी गिरीको परिवारलाई सहयोग (२०७४ फागुन १२ गते)
८) नेपाल जेसीजको लोम लिडर्स एकाडेमी काठमाडौंमा वीरता जेसीजबाट सहभागी (२०७४ फागुन २०–२२ गते)
९) बिर्ता बजार बृहत सरसफाई, सन्दर्भ झापा गोल्डकप फाइनल (२०७४ फागुन २८ गते), संयोजक जेसी गुञ्जन प्रसार्इं
१०) जेसीज सचिवालयलाई अध्यक्ष जेसी एकराज गिरीबाट २५ थान कुर्सी सौजन्य प्रदान र पूर्वअध्यक्ष सुरेश बंशलद्वारा एक थान कम्प्युटर टेवल प्रदान । (२०७४ चैत २)
११) वीरता जेसीजद्वारा महिनाभर सक्रिय भई उत्कृष्ट काम गर्ने जेसीलाई पुरस्कृत गर्न जेसी अफ द मन्थ अवार्ड वितरण शुरु । पहिलोपटक जेसी अफ द मन्थ फेब्रुअरी उपाध्यक्ष जेसी युवराज कुँवरलाई प्रदान (२०७४ चैत २ गते)
१२) अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आवश्यक सामग्री हस्तान्तरण (२०७४ चैत ९ गते), संयोजक जेसी मिक्की कार्की
१३) चारआली जेसीजलाई ६१००।– सहयोग हस्तान्तरण (२०७४ चैत १० गते)
१४) लोम अफिसर्स तथा नेतृत्व विकास र मोटिभेसन तालिम (२०७४ चैत १२ गते), संयोजक जेसी विकास बस्नेत
१५) दुर्गा मावि गरामनीका दृष्टिविहीन विद्यार्थीलाई बाद्यवादन ड्रमसेट केजन हस्तान्तरण (२०७४ चैत १३ गते), संयोजक जेसी सञ्जीव घिमिरे
१६) नेपाल जेसीजको २१औं काउन्सिलर एकाडेमी चितवनमा वीरता जेसीजको सहभागिता (२०७४ चैत १६–१८)
१७) नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालको रोहबरमा वीरता जेसीजका अध्यक्ष जेसी एकराज गिरी र काठमाडौं जेसीजकी अध्यक्ष जेसीआई सिनेटर इनु थापाबीच भगिनी सम्बन्धको स्थापना बारेको सम्झौता । (२०७४, चैत १८ गते सौराह)
१८) झापाका जेसीज शाखा अध्यक्षहरुसँग उत्कृष्ट नागरिक सम्मानबारे अन्तरक्रिया (२०७४ चैत २५ गते), संयोजक जेसी प्रमेश राजकर्णिकार
१९) धार्मिक पर्यटन प्रबद्र्धनका लागि बिर्तामोड–६को सिंहदेवी जलकन्या मन्दिरलाई १०१११।– रुपैयाँ सहयोग हस्तान्तरण (२०७४ चैत २८ गते)
२०) नव वर्ष २०७५ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन (२०७४ चैत ३० गते), संयोजक जेसी जीवनकुमार खड्का
२१) जेसी अफ द मन्थ मार्च कार्यकारिणी उपाध्यक्ष जेसी मिक्की कार्कीलाई प्रदान (२०७४ चैत ३० गते)
२२) राजनीतिज्ञ तथा सञ्चारविद् रविन्द मिश्रसँग साझा सवाल (२०७५ बैशाख ३ गते), संयोजक जेसी सञ्जीव घिमिरे
२३) वीरता जेसीज पूर्व अध्यक्षहरुको अगुवाइमा उत्कृष्ट नागरिक सम्मान समारोह २०७४ (२०७५ बैशाख ४ गते), संयोजक जेसी प्रमेश राजकर्णिकार
२४) उदयपुर जेसीजको आतिथ्यमा क्षेत्र (क) का अध्यक्षहरुको बैठकमा सहभागी (२०७५ बैशाख ८ गते)
२५) पुस्तक दिवसको अवसरमा ज्ञानकुञ्ज सार्वजनिक पुस्तकालयलाई ३०० बढी पुस्तक हस्तान्तरण (२०७५ बैशाख १० गते), संयोजक जेसी दिवाकर प्रसाईं
२६) लोकतन्त्र दिवसमा दलहरुसँग अन्तरक्रिया तथा दिप प्रज्ज्वलन (२०७५ बैशाख ११ गते), संयोजक जेसी घनश्याम चौधरी
२७) मोहनमाया माविका २१ जना बहिरा विद्यार्थीलाई सहयोग हस्तान्तरण (२०७५ बैशाख १४ गते), संयोजक जेसी जीवनकुमार खड्का
२८) जेसीज पूर्व अध्यक्ष समाज झापासँग अन्तरक्रिया (२०७५ बैशाख १५ गते)
२९) बन्दीगृहका अभिभावकका आश्रित बालबालिका अध्ययनरत् अर्जुनधारा(११ को जुनकिरी आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई शैक्षिक
    सामग्री हस्तान्तरण (२०७५ बैशाख २० गते), संयोजक जेसी पवन न्यौपाने
३०) जैविक विविधतामा टेवा पुर्याउन बेवारिसे अवस्थामा फेला परेको दुर्लभ हुचिल जामुनबारी सामुदायिक वन समूहलाई हस्तान्तरण (२०७५ बैशाख २१ गते)
३१) तारा नमस्ते अनाथ आश्रमका बालबालिकालाई सहयोग हस्तान्तरण (२०७५ बैशाख २२ गते), संयोजक जेसी प्रवेश बस्नेत
३२) अर्जुनधारा–५ मा रहेको आमाको माया छात्रबासमा रहेका छात्रहरुलाई शैक्षिक सामग्री प्रदान (२०७५ बैशाख २४ गते), संयोजक जेसी शत्रुघनप्रसाद गुप्ता
३३) हिमाली आधारभूत विद्यालय कनकाई–८मा रहेका २१ जना बहिरा विद्यार्थीलाई आवश्यक सामग्री सहयोग प्रदान (२०७५ बैशाख ३० गते), संयोजक जेसी अशोक चौधरी
३४) वीरता जेसीजको सहयोगमा इष्ट नेपाल एजुकेशन फेयरको आयोजना (२०७५ बैशाख ३१– जेठ १ गते)
३५) जेसी अफ द मन्थ अप्रिल कोषाध्यक्ष जेसी जीवनकुमार खड्कालाई प्रदान (२०७५ जेठ ४ गते)
३६) जेसीआईको एसिया प्यासेफिक कन्फ्रेन्सका लागि जापान जाने वीरता जेसीजका सात सदस्यीय टोलीको विदाइ कार्यक्रम (०७५ जेठ ५ गते), संयोजक जेसी युवराज कुँवर ।
३७) जेसीज पूर्व अध्यक्ष समाज झापाको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम (०७५ जेठ ५ गते), संयोजक जेसी युवराज कुँवर ।
३८) बिर्तामोडमा चेतनामुलक नाटक जिउँदो आकाश एक सातासम्म प्रदर्शन गर्ने बारे पत्रकार सम्मेलन (०७५ जेठ ५ गते)
३९) वीरता जेसीजको आयोजना तथा अन्य ५ जेसीज शाखासहित विभिन्न ३६ संस्थाको सहभागितामा संसदीय बैठक सञ्चालन प्रणाली तालिम (६ जेठ २०७५) संयाजक जेसी विकास बस्नेत ।
४०) वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा २० जना गरीब विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने बारे
    पत्रकार सम्मेलन (०७५ जेठ १४ गते) ।
४१) गणतन्त्र दिवसको अवसरमा आर्थिक रुपमा विपन्न तीन जना विरामीलाई सहयोग हस्तान्तरण । फोक्सोको समस्याबाट पीडित बाह्रदशी–२ का मोहम्मद
    हाकिम मिया, मृगौला रोगबाट पीडित बिर्तामोड–३का कमल भट्टराई र दुर्घटनामा घाइते बिर्तामोड–१का जफिर आलमलाई कूल ३० हजार रुपैयाँ प्रदान
    (०७५ जेठ १५ गते), संयोजक एजाज अहमद अन्सारी ।
४२) वीरता जेसीज र वीरता मिडियाको संयुक्त आयोजनामा हुने मिस टिन प्रदेश १ स्तरीय प्रतियोगिताका सहभागीका लागि बन्द प्रशिक्षण उद्घाटन
    (०७५ जेठ १५ गते), संयोजक विकास बस्नेत ।
४३) गणतन्त्र दिवसको अवसरमा मुक्तिचोक र जेसीज सचिवलायमा दीप प्रज्ज्वलन (०७५ जेठ १५ गते), संयोजक जेसी टहलदास ओली ।
४४) वीरता जेसीज र बिर्तामोड उद्योग वाणिज्य संघद्वारा जीउँदो आकाश नाटकको उद्घाटन (०७५ जेठ १८ गते), संयोजक जेसी प्रविण खड्का ।
४५) विश्व वातावरण दिवसको अवसरमा बिर्तामोडमा साइकल र्याली र बिर्तामोड–२स्थित कञ्चनजंघा सिमेन्ट उद्योगमा सांकेतिक सन्देशका लागि बृक्षरोपण (२०७५, जेठ २२ गते), संयोजक मिक्की कार्की
४६) एक सातासम्म प्रदर्शित चेतनामूलक नाटक जिउँदो आकाशको समापन (२०७५ जेठ २४ गते), संयोजक जेसी प्रवीण खड्का
४७) अर्जुनधारा–५ स्थित नवज्योति आधारभूत विद्यालयलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण (०७५ जेठ २७ गते), संयोजक जेसी ओमप्रकाश लुइँटेल ।
४८) वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा २० जना गरीब विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षाको उद्घाटन (०७५ जेठ ३० गते),
    संयोजक जेसी विशाल थापा ।
४९) यामाहा मिस टिन २०१८ प्रदेश नं. १का प्रतिनिधिद्वारा प्रतिभा प्रस्तुत कार्यक्रम (२०७५ असार २ गते), कार्यक्रम संयोजक जेसी विकास बस्नेत)
५०) जेसी अफ द मन्थ मे उपाध्यक्ष जेसी अशोक चौधरीलाई प्रदान (२०७५ असार १२ गते)
५१) वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा प्रभावकारी सार्वजनिक भाषण कला तालिम (०७५ असार १२ गते), संयोजक जेसी विकास बस्नेत ।
५२) जेसीआई एस्पेकमा सहभागी भइ जापानबाट फर्किएका वीरता जेसीजका सात जना पदाधिकारीलाई सम्मान (२०७५ असार १२ गते)
५३) वीरता जेसीज र वीरता मिडियाको संयुक्त आयोजनामा मिस टिन प्रदेश १ स्तरीय प्रतियोगिताको ग्राण्ड फिनाले (०७५ असार १७ गते),
कार्यक्रम संयोजक जेसी विकास बस्नेत ।
५४) वीरता जेसीजद्वारा हरेक महिना प्रकाशित हुँदै आएको इ–बुलेटिनको नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालबाट औपचारिक विमोचन (२०७५ असार १७ गते)
५५) जेसी अफ द मन्थ जुन तालिम संयोजक जेसी विकास बस्नेतलाई प्रदान । (२०७५ साउन ५ गते)
५६) जेसीज सप्ताह सन् २०१८ उद्घाटन (०७५ साउन ११ गते ), संयोजक जेसी मिजास पोखरेल ।
५७) खुल्ला बेञ्चप्रेस तथा स्कर्ट प्रतियोगिता (०७५ साउन ११ गते), संयोजक जेसी दिपेन चौधरी ।
५८) खुल्ला पौडी प्रतियोगिता (०७५ साउन ११ गते), संयोजक जेसी रमेश चौधरी ।
५९) खुल्ला महिला दौड प्रतियोगिता (०७५ साउन १२ गते), संयोजक जेसी पुकार बराल ।
६०) खुल्ला स्लो स्कुटी रेस (०७५ साउन १२ गते), संयोजक जेसी कुशल खतिवडा ।
६१) खुल्ला फुटसल प्रतियोगिता (०७५ साउन १३ गते), संयोजक जेसी टहलदास ओली ।
६२) जेसीज सप्ताह समापन (०७५ साउन १३ गते), संयोजक जेसी मिक्की कार्की ।
६३) नेपाल जेसीजको विशेष साधारणसभामा वीरता जेसीजबाट सहभागी (२०७५ साउन १८ गते भैरहवा)
६४) वीरता जेसीजको आयोजनामा समाजसेवी तथा राजनीतिज्ञ स्व. काशीलाल चौधरीको नाममा गरीब विद्यार्थीका लागि अनारमनी पब्लिक क्याम्पसमा
      अक्षयकोष स्थापना । वीरता जेसीजका पूर्व अध्यक्ष तथा दीर्घकालीन योजना सभापति राजकुमार पोखरेलद्वारा आफ्नी माता कृष्णकुमारीको स्मृतिमा
      ५० हजार रुपैयाँ हस्तान्तरण (०७५ साउन २७ गते)
६५) वीरता जेसीजको सामुदायिक भवन निर्माणका लागि विभिन्न दाताहरुबाट २२ लाख रुपैयाँ सहयोग घोषणा (०७५ साउन २७ गते), संयोजक जेसी सञ्जु भारती ।
६६) वातावरण संरक्षणमा टेवा पु¥याउन अर्जुनधारा–११ को प्रगति सामुदायिक वन, जेसीज वन क्षेत्रको खाली भू–भागमा एक सय वटा वृक्षरोपण (०७५ भदौ २ गते), संयोजक जेसी तुलसीप्रसाद निरौला) ।
६७) जेसी अफ द मन्थ जुलाई उपाध्यक्ष जेसी सञ्जीव घिमिरेलाई प्रदान (२०७५ भदौ ६ गते)
६८) सन् २०१८को प्रथम साधारणसभा । १८ जनालाई नयाँ सदस्यता प्रदान तथा शपथ ग्रहण (०७५ भदौ १५ गते )
६९) वीरता जेसीजका सात पदाधिकारी तथा सदस्यलाई जेसी अफ द वीकको अवार्ड प्रदान (०७५ भदौ १५ गते )
७०) सुरुङ्गा जेसीजको आतिथ्यमा भएको नेपाल जेसीजको क्षेत्र (क) सम्मेलनमा जेसीज शाखाहरुमध्ये सबैभन्दा बढी ३६ जनासहित सहभागी । अग्रिम रजिष्ट्रेशन र उत्कृष्ट सहभागिताका लागि नेपाल जेसीजद्वारा सम्मान प्रदान (०७५ भदौ २२–
७१) दुर्घटना न्यूनीकरण महाअभियान २०७५ सञ्चालन । जस अन्तर्गत एक हजार चालकलाई खादा लगाएर सम्मान, चकलेट प्रदान, सवारी साधनमा चेतनामुलक स्टीगर टाँस्ने र सडक कविता प्रतियोगिता (असोज २ गते २०७५) संयोजकः जेसी कमल श्रेष्ठ, सहसंयोजक जेसी मनोज रौनियार
७२) संविधान दिवसमा बिर्तामोडमा ¥याली तथा साँझ बिर्तामोडको मुक्तिचोक र जेसीज सचिवालयमा दीप प्रज्ज्वलन (असोज ३ गते २०७५) संयोजक जेसी टहलदास ओली
७३) वीरता जेसीज र काठमाडौं जेसीजबाट संयुक्त रुपमा इलामको रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतिराम माविका १४५ विद्यार्थीलाई विद्यालय पोशाक, व्याग, खेलकुद सामग्री लगायतका सहयोग प्रदान साथै स्थानीयसहित तीन सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण (असोज ७ गते २०७५) संयोजकः जेसी जीवनकुमार खड्का
७४) वीरता जेसीज र काठमाडौं जेसीजबीच भगिनी सम्बन्ध बारे इलामको श्रीअन्तुमा प्रथम हस्ताक्षर समारोह सम्पन्न (असोज ७ गते २०७५)
संयोजक ः जेसी सञ्जीव घिमिरे र जेसी विकास बस्नेत
७५) यौनहिंसा तथा महिला हिंसा न्यूनीकरणका लागि झापाका एक सय युवतीलाई दुई दिने आत्मरक्षा तालिम (असोज १२ र १३ गते २०७५)
७६) बिर्तामोडस्थित देवी माविका ८ जना सन्थाल बालबालिकालाई विद्यालय पोशाक, व्याग, जुत्ता लगायतका सामग्री सहयोग प्रदान (असोज १८ गते २०७५)
संयोजकः जेसी मो. साहनवाज अन्सारी
७७) वीरता जेसीजका पूर्वअध्यक्षहरु स्व. मदन ढकाल र स्व. दिलकुमार शर्माको स्मृतिमा ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार’ दुई लाखको रुपैयाँको अक्षयकोषसहित स्थापना । यसै बर्षबाट वितरण हुने पुरस्कारको राशि १५÷१५ हजार रुपैयाँ
(असोज २४ गते २०७५)
७८) दुर्घटना न्यूनीकरणका लागि ५ सय सवारी साधनमा चेतनामुलक स्टीकर टाँस्नुका साथै पर्चा वितरण र चालकलाई चकलेट प्रदान (असोज २७ गते २०७५)                 संयोजकः जेसी कमल श्रेष्ठ, सहसंयोजक जेसी मनोज रौनियार
७९) कनकाई नगरपालिका–१ प्रजापतिस्थित पशुपति प्राविका ६० विद्यार्थीलाई व्याग, जुत्ता, मोजा, कापी, जमेट्री वक्स, टिफिन र पानी पिउने बोतल लगायतका सामग्री प्रदान (असोज ३० गते २०७५)
८०) झापामा रगतको चरम अभाव भएकाले रेडक्रस सोसाइटीको आव्हानमा वीरता जेसीजको आयोजनामा रक्तदान सम्पन्न । १७९ जनाद्वारा रक्तदान (कात्तिक १० गते शनिवार २०७५) संयोजकः जेसी ओमप्रकाश लुइँटेल
८१) वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा २० जना गरीब विद्यार्थीलाई प्रदान गरिएको छ महिने निःशुल्क कम्प्युटर शिक्षाको समापन (२०७५, मंसीर १२ गते) संयोजक जेसी विशाल थापा


JCI Events Archive