स्थापना दिवस कार्यक्रम
2020-06-29 / 2020-06-29     02:20:00pm - 05:05:00pm    
Location : नारायणगढ लेडि जेसिजको सचिवालय Organized By : JCI Narayangarh Lady


२०७७-३-१५ गते तदनुसार 29 june 2020 को दिन
  covid-19 को विषम परिस्थितिमा पनि सामाजिक दुरि कायम गरि नारायणगढ लेडि जेसिजको २४ औ स्थापना दिवस भानुमार्ग स्थित नारायणगढ लेडि जेसिजको सचिवालयमा ट्राफिक नियम सहितको स्वागतम लेखिएको बोर्ड प्रमुख अथिती श्री उत्तम लाल चुके ज्यु र विशिष्ट अतिथि संरक्षक विस्व पिया ज्यु बाट उदघाटन गरि नारायणगढ लेडि जेसिजको पुर्ब अध्यक्ष ज्युहरुलाइ सम्मान कार्यक्रम सहित शाखा अध्यक्ष जेसि सकिला परियार ज्युको अध्यक्षतामा सम्पन्न भयो । नारायणगढ जेसिजका पुर्ब अध्यक्ष तथा नेपाल जेसिजका रास्टिय उपाध्यक्ष सिनेटर सुदिप सिह अधिकारी ज्यु , नारायणगढ जेसिज का पुर्ब अध्यक्ष नेपाल जेसिजका पुर्ब कोषअध्यक्ष सिनेटर जेसि बिष्णु लम्साल ज्यु लगायत पुर्ब अध्यक्ष ज्युहरु नारायणगढ लेडि जेसिजका पुर्ब अध्यक्ष ज्युहरु ,,छिमेकि शाखाबाट शाखा अध्यक्ष ज्यु बोर्डका पदाधिकारी ज्युहरु र सदस्य साथिहरु कार्यक्रममा उपस्थिती रहेको थियो ।


JCI Events Archive