Online Effective TimeManagement Training
2020-07-09 / 2020-07-09     03:00:00pm - 05:00:00pm    
Location : Zoom webinar Organized By : JCI Kathmandu Lady


Online Effective TimeManagement Training

सन् २०२० जुलाई ९ तारीख बिहीबार   Jaycees Week अन्तर्गत दोस्रो दिन जेसिआई काठमाडौं लेडीकी अध्यक्ष जेसि नगिना नकर्मीज्युको सभापतित्वमा जेसिआइ काठमाडौं  लेडीकी पुर्व अध्यक्ष  तथा नेपाल जेसीजका पुर्व अध्यक्ष साथै अन्तर्राष्ट्रिय पुर्व उपाध्यक्ष सिनेटर  किर्ति तुलाधरको  एपमार्फत effective time management  कार्यक्रम सम्पन्न  भएको थियो।सो कार्यक्रममा जेसिआई काठमाडौं लेडीकी पूर्वअध्यक्षहरु विभिन्न शाखाका अध्यक्षज्युहरु ,वाेडमेम्बर मेम्बरज्युहरु उपस्थित रहेकोे थियो।कार्यक्रममा ६० जनाभन्दा बढि मेम्बरज्युहरुको सहभागीता रहेको थियो।कार्यक्रममा आस्थापाठ  Ipp जेसिअर्चना श्रेष्ठ मुनाकर्मीज्यु ले गर्नु  भएको थियो।स्वागत मन्तव्य अध्यक्ष जेसि नगिना नकर्मीज्युले गर्नुभएको  थियो।प्रमुख अतिथि जेसिआइ काठमाडौं लेडीकी पुर्व अध्यक्ष तथा नेपाल जेसिजका  पुर्व अध्यक्ष साथै अन्तर्राष्ट्रिय पुर्व उपाध्यक्ष सिनेटर किर्ति तुलाधरज्युले शुभकामना मन्तव्य दिनुभएको थियो।यस कार्यक्रमका प्रशिक्षक नेपाल जेसिजका चिफ एकज्युतिभ असिस्टेन्ट जेसिआइ सिनेटर रबिन  पोखरेलज्यु हुनुहुन्थ्यो।यस कार्यक्रमकी संयोजिका जेसी सुमन शर्माज्युले लिनुभएको थियो।


JCI Events Archive