Self enhancement and know your beauty training
2020-07-11 / 2020-07-11     03:00:00pm - 05:30:00pm    
Location : Zoom webinar Organized By : JCI Kathmandu Lady


Self Enhancement and know your  beauty
Training 


सन् २०२० जुलाई 11 तारीख शनिबारको दिन jaycees week अन्तर्गत चौथो दिन काठमाडौं लेडि जेसिजको आयोजनामा self enhancement and know your beauty तालीम सम्पन्न भएको थियो ।तालिममा प्रशिक्षक ले सौन्दर्य् कसरी maintenance गर्ने साथै beauty tips हरु पनि दिनु भएको थियो ।प्रमुख अतिथि का रुपमा रहनु भएकी जेसिआई काठमाडौं लेडी की पुर्व अध्यक्ष सुमित्रा श्रेष्ठ पलान्चोकी ज्यु हुनुहुन्थ्यो ।अध्यक्ष जेसि नगिना नकर्मी ज्यु ले स्वागत मन्तव्य दिनु भएको थियो ।तालिम प्रशिक्षक CTEVT School of Senior  ,Beautician  रुस्का श्रेष्ठ वैध ज्यु ,उदघोषक जेसि सुमा श्रेष्ठ ज्यु,सम्योजिका जेसि सुनिता राजभण्डारी ज्युले धन्यवाद दिनु भएको थियो ।तालिम जुम वेबिनार बाट भएको थियो ।उक्त तालिम मा जेसिज तथा नन जेसिज गरि जम्मा १०० जना को सहयोगी थियो ।

JCI Events Archive