संसदिय बैठक प्रणाली तालिम सम्पन
2020-07-13 / 2020-07-13     12:00:00pm - 05:00:00pm    
Location : Webinar zoom Organized By : JCI Kathmandu Lady


संसदिय बैठक प्रणाली तालिम सम्पन


२०२०-१२-जुलाई आईतबारको दिन Jaycees Week अन्तर्गत पाँचौ दिन काठमाडौँ लेडी जेसिजको आयोजनामा संसदिय बैठक प्रणाली तालिम सम्पन्न भएको थियो।जेसिज तथा प्रतिनिधीहरु सहभागि रहेको संसदिय बैठक प्रणाली तालिममा बैठक के हो ?,बैठक कसरी गर्ने ?बैठक बन्नका लागि कुनकुन तत्वको आवश्यकता पर्द्छ? बैठकको नियम के र सफल बैठक आयोजना कसरी गर्ने भन्ने कुराको प्रशिक्षण दिइएको थियो।

प्रमुख अतिथिका रुपमा रहनु भएकी जेसिआई काठमाडौँ लेडी नेपालकी पूर्व अधक्ष्य तथा नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाधक्ष्य जेसी शारदा मानन्धर पाण्डे हुनुहुन्थ्यो | अधक्ष्य जेसी नगिना नकर्मी ज्यु ले तालिममा जेसिज तथा जागरुक जनप्रतिनिधीहरुका लागि अति ब्यबहारिक र उपलब्धी मुलक सिकाई भएको यो सिकाइले अहिले सम्म भएको कमि कमजोरी सुधार गर्दै सिकेका कुरा व्यबहारमा उतार्ने प्रतिबद्धता जाहेर गर्नु थियो ।तालिमका प्रशिक्षक नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि शिवप्रसाद भुषाल , उद्घघोषक EVP जेसी लक्ष्मी बि सि , सयोजिका जेसी अप्सरा आचार्य भतराई ले धन्यवाद ज्ञापन गर्नु भएको थियो। | तालीम जूम वेबिनार बाट भएको थियो उक्त तालीम मा जेसिज तथा नन जेसिज गरी ४५ जनाको सहभागी थियो।

JCI Events Archive