एक दिने निःशुल्क व्यवसायीक सिप बिकास कुकिङ
2020-07-13 / 2020-07-13     11:00:00am - 05:55:00pm    
Location : भक्तपुर जेन्ला Organized By : JCI Kathmandu Lady



एक दिने निःशुल्क व्यवसायीक सिप बिकास कुकिङ

काठमाडौ लेडि जेसिज ले सन् २०२० जुलाई १२ तारीख मंगलबार Jaycees Week अन्तर्गत छैठौं दिन जेसिआई काठमाडौं लेडीकी अध्यक्ष जेसि नगिना नकर्मी ज्युको सभापतित्व मा भक्तपुर जेन्ला स्थित एक दिने निःशुल्क व्यवसायीक सिप बिकास कुकिङ तालीम दिएको थियो ।यस कार्यक्रम का प्रमुख  अतिथी जितेन्द्र नकर्मी ज्यु हुनुहुन्थ्यो ।     
जेसिआइ काठमाडौं लेडिकी अध्यक्ष जे सि जेसी नगिना नकर्मी ज्युले स्वागत गर्नु भएकाे थियो ।यस कार्यक्रम का प्रशिक्षक काठमाडौ लेडिकी पुर्व अध्यक्ष जेसि सजना नकर्मी ज्युले दिनु भएकाे थियो। उक्त कार्यक्रम मा ३५ जना सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।

JCI Events Archive