वृक्षारोपण कार्यक्रम
2020-06-05 / 2020-06-05     10:30:00am - 11:30:00am    
Location : जेसिज बन , इटहरी -२ Organized By : JCI Itahari


विश्व वाताबरण दिवसको अवसरमा इटहरी जेसिजको दीर्घकालीन परीयोजना अन्तर्गत सन् २०१९ देखि संचालन गरेको कार्यक्रम ' जेसिज बन ' मा सन् २०१९ मा रोपिएको २००० थान विरुवाको अवलोकन , पुनः तारबार ,गोडमेल तथा थप वृक्षारोपण गरेको थियो |

JCI Events Archive