नेपालगन्ज जेसिजको प्राङ्गण बाट योगा
2020-07-19 / 2020-07-19     05:30:00am - 07:45:00pm    
Location : Nepalgunj Organized By : JCI Nepalgunj


नेपालगन्ज जेसीजको प्राङ्गणबाट भएको योगामा आज आइतबार ७७ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रम अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले सन्चालन गर्नु भएको थियो।
"स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो,सधै योग गर्ने बानी बसाली स्वस्थ रहौं" जुम मार्फत १६ ओटा शाखाको संयुक्त आयोजनामा असार २० देखि श्रावण २१ एक महिना सम्म योग कक्षा संचालन भैरहेको छ। उक्त कार्यक्रममा गुरु दुर्गा देब सुवेदी तथा डा. टि. पि. धमला ज्यु ले योगा र ध्यान गराउनु भएको थियो।

JCI Events Archive