तिन दिने वृक्षारोपण कार्यक्रम
2020-07-11 / 2020-07-13     07:10:00am - 10:30:00am    
Location : विजेस्वरी मन्दिर Organized By : JCI Kathmandu Lady



तिन दिने वृक्षारोपण कार्यक्रम

काठमाडौ लेडी जेसिजले सन् 2020 जुलाइ11 तारिख देखि 13 तारिख सम्म तिन दिने वृक्षारोपण कार्यक्रम जेसि आई काठमाडौ लेडि ,हाम्रो मित्र युवा समुह क्षेत्रपाटी निःशुल्क चिकित्सालय र तता के पुचः को सम्युक्त आयोजना मा वृक्षारोपण कार्यक्रम सम्पन भयो। विजेस्वरी मन्दिर को वरिपरि साथै अन्य विभिन्न ,ठाउहरुमा विभिन्न किसिमका वाेट हरु राेपिएकाे थियो । कार्यक्रममा जेसिज तथा नन् जेसिज गरि 50 जना सहभागी काे उपस्थिति थियो। यस कार्यक्रम को सम्योजिका जे सि अनिता थापा बिष्ट ज्यु हुनुहुन्थ्यो ।

JCI Events Archive