अन्तर्राष्ट्रिय योग दिवस
2020-06-21 /     06:00:00am - 07:30:00am    
Location : Online Zoom App Organized By : JCI Duhabi


प्रमुख प्रशिक्षक ः श्री दुर्गादेव सुवेदी
उपस्थिति ः दुहवी जेसीजबाट १५ जना
विशेष ः अन्तराष्ट्रिय योग दिवसको अवसरमा नेपाल जेसीजको विभिन्न १६ वटा शाखाहरूको आयोजनामा योग गरौ निरोगी बनौं विशेष योगा सेसनमा जुन २१, २०२० का दिन बिहान ६ बजे देखि ७ः३० सम्म उपस्थित भई कार्यक्रम लाई भव्यताका साथ सम्पन्न भयो ।


JCI Events Archive