अनलाईन घरेलु प्याड बनाउने तालिम
2020-06-26 /    
Location : Online Zoom App Organized By : JCI Duhabi


प्रमुख प्रशिक्षक ः विनु श्रेष्ठ (अध्यक्ष पखेटा नेपाल)
उपस्थिति ः ६८
विशेष ः दुहवी जेसीजको आयोजनामा तथा नेपाल जेसीज महिला विकाश समिति को सहयोगमा १ दिने प्रोजेक्ट साथी अन्तर्गत अनलाईन घरेलु प्याड बनाउने तालिम सम्पन्न गरीयो उक्त कार्यक्रम अनलाइन मार्फत नेपालभरीका महिला दिदी बहिनीहरुको अनलाइन सहभागीतामा सुसम्पन्न गरीयो ।

JCI Events Archive