रक्तदान जनचेतना कार्यक्रम
2020-06-27 /    
Location : पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण, दुहवी–२ Organized By : JCI Duhabi


प्रमुख अतिथि ः प्र.उपरिक्षक मनोज यादव
              पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण
प्रमुख प्रशिक्षक ः श्री अतित गुरागाई
                (युथ फर ब्लड नेपाल पूर्व अध्यक्ष)
उपस्थिति ः १०६ जना
कार्यक्रम संयोजक ः जेसी विकाश स्वर्णकार
विशेष ः अहिले विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव हुन नदिन १ दिने रक्तदान जागरुक्ता कार्यक्रमको आयोजना गरीयो । दुहवी जेसीजको आयोजनामा तथा युथ फर ब्लड नेपालको प्रमुख प्रशिक्षणमा दुहवी स्थित पूर्व क्षेत्रीय दंगा गणमा उक्त कार्यक्रम सम्पन्न थियोे ।

JCI Events Archive