स्वास्थ्य सामाग्री वितरण
2020-06-29 /    
Location : दुहवी–३ स्थित क्वारेन्टाइनमा Organized By : JCI Duhabi


अतिथि ः सि. कञ्चन झा (NJC VP 2020)
समय ः ७ बजे
विशेष ः दुहवी–३ स्थित अरुण बनस्पति मिलमा रहेको क्वारेन्टाइनमा रहेका ३० जनालाई दुहवी जेसिज वर्ष २०२० का अध्यक्ष जेसी विमला सुवेदी कार्की ज्यू, नेपाल जेसीज कि राष्ट्रिय उपाध्यक्ष सिनेटर कञ्चन झा ज्यू, दुहवी जेसिज बोर्डका पदाधिकारी तथा दुहवी जेसिज का पूर्व अध्यक्ष ज्यू हरु को उपस्थितिमा स्वास्थ्य सामग्री तथा फलफूल वितरण तथा मनोचिकितसक बाट परामर्श दिनुका साथै क्वारेन्टाइन को निरीक्षण गर्ने क्रममा त्यहाँ भएका समस्या हरूलाई सम्बन्धित निकायमा समाधान का लागि पहल गरियो ।


JCI Events Archive