Birthday celebration of Past President
2020-02-29 / 2020-02-29     05:00:00pm - 06:00:00pm    
Location : Damak 6 Jci Damak secretariat Organized By : JCI Damak


दमक जेसीज बर्ष २०२० ले आफ्ना पुर्ब अध्यक्षज्यु हरु को सम्मान स्वरूप तथा जेसीस परिवार आफ्नो दोश्रो परिवार भयेको हुनाले, पुर्व अध्यक्षज्यु हरु को जन्मोत्सव मनाउने निदो गर्‍यो।
पहिलो जन्मदिन को रुपमा दमक जेसीज बर्ष २०१३ दमक जेसीजका अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०१७ का राष्ट्रिय अध्यक्ष सीनेटर प्रकाश प्रशाद अधिकारी ज्यु को जन्मदिन मनाई शुरूवात गरियो,       बर्ष २०२० दमक जेसीजका अध्यक्ष जेसी कमल कटुवाल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा सीनेटर प्रकाश ज्यु ले आफ्नो बिचार राख्नु भयेको थियो भने पुर्ब अध्यक्षज्युहरु को तर्फ बाट जेसी पदम कोइराला ज्यु ले आफ्नो भनाई राख्नु भयेको थियो, कार्यक्रम मा दमक जेसीज बर्ष २०२० को बोर्ड, पुर्बअध्यक्ष ज्यु हरु को उल्लेखनीय सहभागिता रहेको थियो।

JCI Events Archive