Training on Stock Market
2020-03-13 / 2020-03-15     07:00:00am - 06:00:00pm    
Location : Damak Organized By : JCI Damak


दमक जेसीजले दमकमा पहिलोपटक सेयर सम्बन्धि आधारभुत तथा TECHNINAL ANALYSIS on STOCK MARKET को training २०७६ फागुन ३० , चैत १ र २ गते ३ दिन सम्म आयोजना गर्‍यो ।
              दमक स्थीत कामाक्षा होटलमा सुरु भएकाे कार्यक्रमकाे उद्घाटन लगानिकर्ता संघ अध्यक्ष कार्यक्रमकी प्रमुख अतिथि राधा पोख्रेलले गर्नु भयेको थियो।

कार्यक्रममा सेयर सन्सारका प्रशिक्षक सुमन शाक्य र सन्दीप बिक्रम रानाले सहजीकरण गर्नुभयेको थियो, कार्यक्रममा सेयर बजार सम्बन्धि लागनी कर्तालाइ हुनु पर्ने आधारभुत तथा प्राबिधिक कुरा हरूकाे बारेका जानकारी गराइएकाे थियाे ।दमक जेसीजका अध्यक्ष कमल कट्वालकाे अध्यतामा भएकाे कार्यक्रममा विशिष्ट अथिती नेपाल जेसीज को पुर्ब राष्ट्रिय अध्यक्ष सीनेटर प्रकाश प्रशाद अधिकारीले शुभकामना मन्तब्य राख्नुभयेको थियो, त्यसैगरी लगानिकर्ता संघ प्रदेश न १ का सम्योजक तथा दमक जेसीजका पुर्ब अध्यक्ष जेसी सुबाश चन्द्र भट्टराईले कार्यक्रम माथी प्रकाश पारुनु भयेको थियो।तालिममा २० जना प्रक्षिक्षार्थी सहभागी रहेका थिए । उद्घाटन तथा समापन कार्यक्रम दमक जेसिज को महासचिव सन्जीब बरालले संचालन गर्नुभएको थियो । कार्यक्रम को सम्योजक जेसी बिनोद मिश्र रहनु भयेको थियो भने बिहान ७ बजे देखि बेलुकी ६ बजे सम्म ३ दिन संचालित तालिम लाई नेपाल पुजीबजार लगानिकर्ता संघ प्रदेश न १ ले सहयोग गरेको थियो।

JCI Events Archive