जेसिज जन्मोत्सवको अवसर मा खाधान्न तथा स्वास्थ सामाग्री बितरण
2020-07-20 / 2020-07-20     08:00:00am - 11:00:00am    
Location : Mechinagar-9&10 , jhapa Organized By : JCI Mechinagar Lady


कार्यक्रम - जन्मोत्सबको अवसरमा क्वारेन्टिनमा खाद्यान्न वितरण तथा सफारी तथा टेम्पो चालक लाई मास्क तथा सेनिटाइजर बितरण कार्यक्रम
अध्यक्ष - जेसि तुलशा दङ्गाल
सम्योजक- जेसि शान्ता तिवारी सिटौला
कार्यक्रम को उदेश्य - अहिलेको विषम परिस्थिति लाई मध्यनजर गर्दै क्वारेन्टाइन मा रहेका ब्यक्ति लाई खाधान्न बितरण तथा सुरक्षित रहनको लागि मास्क तथा सेनिटाइजर बितरण कार्यक्रम को आयोजना ।

JCI Events Archive