कोभिड १९ ले व्यवसायमा पारेको असर, अवसर र उत्थानको विषययक अन्र्तक्रिया
2020-07-22 / 2020-07-22     08:00:00am - 11:30:00am    
Location : परासी Organized By : JCI Ramgram


कोभिड १९ ले व्यवसायमा पारेको असर, अवसर र उत्थानको विषययक अन्र्तक्रिया

कार्यक्रमः कोभिड १९ ले व्यवसायमा पारेको असर, अवसर र उत्थानको विषययक अन्र्तक्रिया
आयोजकः रामग्राम जेसीज वर्ष २०२०  
मितिः २०७७ साउन ७ गते
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखा अध्यक्ष
प्रमुख अतिथिः शिवशंकर राय, प्रमुख जिल्ला समन्वय समिति
जवाफदेही निकायः रम्भा कुंवर, उपमेयर रामग्राम नगरपालिका, नेत्रप्रसाद भुषाल, प्रमुख घरेलु तथा साना उद्योग कार्यालय,नगेन्द्र अग्रहरी, उपाध्यक्ष जिल्ला उद्योग वाणिज्य संघ
वक्ताः रामजी ज्ञवाली, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य, यमकुमारी सुवेदी, पूर्व राष्ट्रिय उपाध्यक्ष नेपाल जेसीज
समस्या भन्ने व्यवसायीः पुस्तक व्यवसायी रामचन्द्र भण्डारी, राष्ट्रिय नाई संघका अध्यक्ष विरेन्द्र ठाकुर, नवलपरासी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष राजु देवान, साप्ताहिक हाटबजार व्यवसायी समितिका अध्यक्ष राजकुमार अग्रहरी, फर्निचर व्यवसायी विद्यासागर शर्मा, कम्प्युटर व्यवसायी विष्णु राव, अटो रिक्सा व्यवसायी भवानी खरेल, ईलेक्ट्रिक व्यवसायी विजय गुप्ता, मोबाईल व्यवसायी रामानन्द शहानी, होटल व्यवसायी गगन पाठक, हार्डवेयर व्यवसायी सुनिल कसौधन, कपडा व्यवसायी राजु जयसवाल, क्यानपावर सप्लाएर व्यवसायी अनिल उपाध्याय, साईकल व्यवसायी शिवकुमार अग्रहरी, सवारी साधन मर्मत व्यवसायी रामवेलाश हरिजन
सञ्चालनः चन्द्रमणि चौधरी, महासचिव  
कार्यक्रम संयोजकः वेनीमाधव बस्याल
आस्था पाठः अनिल यादव
उद्देश्यः व्यवसायीहरुले लामो लकडाउन र कोभिड १९ को महामारीका कारण व्यवसाय बन्द हुँदा घरभाडा, बैंक व्याज, कर तिर्न समस्या भएको । स्थानीय तह र नेपाल सरकारले व्यवसायीलाई राहत हुने गरी घरभाडा,बैक व्याज तथा करमा मिनाहा वा छुट हुनुपर्ने ।

JCI Events Archive