Welcome program
2020-07-23 / 2020-07-23     07:00:00am - 09:10:00am    
Location : Bhairahawa Organized By : JCI Siddhartha Lady


मिती २०७७ श्रावन ०८ गतेका दिन जेसीआई सिद्धार्थ लेडी , नेपालको आयोजनामा यस शाखाका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यु साथै निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल ज्यु गरि दोय राष्ट्रिय पदाधिकारी ज्युहरुलाई शाखामा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरि सम्पन्न गरियो ।
औपचारिक रूपमा भएको शाखा भ्रमणमा स्वागत तथा सम्मान साथै उत्साह पुर्ण अन्तरक्रीया भएर कार्यक्रमको समापन गरियो ।
विशेष आभार सहित धेरै धेरै धन्यवाद जेसी शोभा खरेल ज्यु र जेसी रमा प्याकुरेल ज्यु लाई उहाहरुको शाखा भ्रमणले जेसीआई सिद्धार्थ लेडी परिवारमा थप उर्जा थपिएको छ ।
    महासचिव                                         अध्यक्ष
जेसी गीता गैरे बन्जाडे               जेसी तुलसा भुषाल पण्डे
        समस्त जेसीआई सिद्धार्थ लेडी नेपाल परिवार

JCI Events Archive