Official LOM visit by Assigned VP
2020-06-03 / 2020-06-03     09:00:00am - 10:30:00am    
Location : Online Organized By : JCI Damak


नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा निरुपित जेसी गोबिन्द पङेनी ज्यु को शाखा भ्रमण कोरोना भाईरस ले सृजना गरेको अवस्था को कारण अनलाइन जूम मार्फत २०७७/०२/२१ गते दमक जेसिज बोर्डसँगको भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको
उद्घाटन दमक जेसीज का अध्यक्ष जेसी कमलज्यु ले र कार्यक्रम सन्चालन महासचीब सन्जीब बराल ले गर्नु भएको थियो भने कार्यक्रम मा दमक जेसीज का पुर्ब अध्यक्षज्युहरु तथा महासचीब ज्युहरु को पनि उल्लेखनीय सहभागिता रहेको थियो।

JCI Events Archive