निशुल्क कपढा घर
2020-07-23 / 2020-08-01     07:00:00am - 06:00:00pm    
Location : Gaindakot, Nawalparasi, Nepal Organized By : JCI Gaindakot


गैंडाकोट जेसीज ले बाढी पहिरो प्रभाबित हरुको लागी निसुल्क कपढा घर को स्थापना गरी बढी पहिरो पीडितहरुको लागि न्यानो कपढा सन्कलन गरी प्रभावित सम्म पुर्याउने पुल को रुपमा काम गरिरहेको जानकारी गराउदछौ ।

JCI Events Archive