नेपालगन्ज जेसिज द्वारा चौथो साधारणसभा सप्पन्न
2020-08-02 / 2020-08-02     03:00:00pm - 07:00:00pm    
Location : Nepalgunj Organized By : JCI Nepalgunj


नेपालगंज जेसिज वर्ष २०२० को चौथो साधारणसभा  नेपालगंज जेसीज वर्ष २०२० का अध्यक्ष जेसी प्रज्वल कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको छ।

चौथो साधारण सभा अत्यन्त मिठासपूर्ण वातावरणमा सुसम्पन्न भयाे।


स्थानः एन.एफ.सि. रेस्टुरेन्ट ,नेपालगंज


JCI Events Archive