नेपालगन्ज जेसिजको प्राङ्गण बाट अनलाइन योग सन्चालन
2020-08-03 / 2020-08-03     05:40:00pm - 07:30:00pm    
Location : Nepalgunj Organized By : JCI Nepalgunj


नेपालगन्ज जेसीजको प्राङ्गणबाट भएको योगामा आज सोमबार ५८ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रम अध्यक्ष प्रज्वल कुमार श्रेष्ठले सन्चालन गर्नु भएको थियो।
"स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो,सधै योग गर्ने बानी बसाली स्वस्थ रहौं" जुम मार्फत १६ ओटा शाखाको संयुक्त आयोजनामा असार २० देखि श्रावण २१ एक महिना सम्म योग कक्षा संचालन भैरहेको छ। उक्त कार्यक्रममा गुरु दुर्गा देब सुवेदीले योग र ध्यान गराउनु भएको थियो। तथा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्ह बान्के शाखाका अध्यक्ष ठाकुर सिंह थारु जेसिज युवाहरूले समाजमा सकारात्मक परिवर्तन गरेको जानकारी दिनु भयो। येस्तो समयमा पनि अनलाइन मार्फत योग ध्यान गराउनु भएकोमा कार्यक्रमको सफलताको सुभकामना दिनु भयो।

JCI Events Archive