रामग्राम जेसीजद्बारा पूर्व अध्यक्षहरुसँग अर्धवार्षिक समिक्षा तथा जेसीज ड्रेस वितरण
2020-08-02 / 2020-08-02     05:00:00pm - 08:00:00pm    
Location : परासी Organized By : JCI Ramgram


रामग्राम जेसीजद्वारा पूर्व अध्यक्षहरुसँग अर्धवार्षिक समिक्षा तथा जेसीज ड्रेस वितरण
कार्यक्रमः माई सिक्स मन्थ रिभ्यु विथ पास्ट प्रेसिडेन्टस्
आयोजकः रामग्राम जेसीज वर्ष २०२०
मितिः २०७७ साउन १८ गते
स्थानः परासी, पश्चिम नवलपरासी
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखा अध्यक्ष वर्ष २०२०
प्रमुख अतिथिः रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्याल
वक्ताहरुः रामग्राम जेसीजका पूर्व अध्यक्षहरु सुमनगोपाल आचार्य, मेघराज गौतम, राजकुमार रेश्मी, धनपद यादव, पुरुषोत्तम ढकाल, यमकुमारी सुवेदी, सन्जय पाठक, मुक्ति पौडेल,रामग्राम महिला जेसीजकी पूर्वअध्यक्ष प्रविता श्रेष्ठ
कार्यक्रम संयोजकः जेसी सदन पौडेल
कार्यक्रम सञ्चालनः जेसी चन्द्रमणि चौधरी, महासचिव
उद्देश्यः आफ्नो कार्याकालको ६ महीना पुगको अवसरमा रामग्राम जेसीजले आज शाखाका पूर्वअध्यक्षहरु समक्ष आफ्ना गतिविधि जानकारी गराउँदै आवश्यक सल्लाह सुझाव लिन
गतिविधिः सबै पूर्वअध्यक्षहरुबाट सुझाव लिदैँ अर्धवार्षिक प्रतिवेदन समेत हस्तान्तरण गरिएको । सोही अवसरमा पूर्व अध्यक्षहरु तथा कार्यसमितिका सदस्यहरुलाई जेसीज ड्रेस रुपमा टिसर्ट वितरण

JCI Events Archive