Plantation & Mask Distribution
2020-12-08 / 2020-12-08     08:00:00am - 12:00:00pm    
Location : Dhangadhi Bazzar Organized By : JCI Dhangadhi


धनगढी जेसीज ले धनगढी जुनियर जेसीजको छैठौ बार्षिकोत्सव को अवसरमा धनगढी जेसीजद्वारा संचालित जेसीज एभरेष्ट स्कुल को हाता मा बृक्षारोपण कार्यक्रम सम्पपन्न गरेको छ। उक्त अवसर मा धनगढी जेसीज ले मुख्य बजार एरियामा " हजुरको मास्क खोइ" ? अभियान संचालन गर्दै  १५०० मास्क बितरण गरेको छ।

JCI Events Archive